शुक्रबार, बैशाख ७, २०८१

श्री कुमारीबाट टीका तथा प्रसाद ग्रहणका लागि पूर्वयुवराज पारस  बसन्तपुरमा

काठमाडौं भाद्र १६,   पूर्वयुवराज पारस शाहले आइतवार साझ बसन्तपुरस्थित कुमारी घर पुगेर श्री कुमारीको टीका तथा प्रसाद संगै आशीर्वाद ग्रहण गर्नु भएको छ ।

श्री कुमारीबाट टीका थापे लगत्तै पारसले बसन्तपुरस्थित तलेजु भवानी, गणेश, गोरखनाथ र भैरवहरुको मन्दिरमा समेत पूजा अर्चना गरेका थिए ।साथमा जोगी प्रभन्जन सिंह समेतको उपस्थिती रहेको थियो ।

पारसको आगमनसँगै समर्थकहरुले युवराजाधिराज पारस जिन्दावाद, राजसंस्था जिन्दावाद, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ भन्दै नाराजावी गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031