काठमाडौं भाद्र २४, राष्ट्रिय पर्व इन्द्रजात्राको सुभारम्को पहिलो दिन अर्थात राजधानीको हनुमानढोका दरवार परिसरमा विहानीको शुभ साइतमा इन्द्रध्वजा फहराइएसंगै वामन द्धादशीको दिन शास्तीय मान्यता अनुरुप भगवान बिष्णुले बामन अवतार लिएको दिन भन्दै आज साँझ दिवंगत भएका आफन्तको नामना दिप प्रज्वलन गरि मृतआत्माको चिरशान्तिको लागि मनाइने उपाको पर्व अर्थात उपाको वनेगु भनी नगर परिक्रमा गर्ने प्रचलन अनुरुपको जात्रा मनाइदैछ ।
नेपाल भाषामा उपाको अर्थात दिपदान गर्ने यो पर्वको अवसरमा मजिपातको लाखे नाच किलागलको पुलुंकिसी नाच हलचोकको आकाशभैरव नाच किलागलकै देवीनाच भक्तपुरको माहाकाली नाच पनि नचाइने गरिन्छ । त्यस्तै आजै हनुमानढोकामा हाथु भैरव र इन्द्रचोकमा आकाशभैरबको मुर्तिलाइ मन्दिर बाहिर ल्याइ प्रदर्शन गर्ने गरिन्छ । त्यस्तै राजधानीको विभन्न चोकचोकमा आज विशेष प्रकारले सजाईएको समय बजी द्दोको प्रदर्शन समेत राख्दै भजनकिर्तन गर्ने गरिन्छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- प्रधानमन्त्री प्रचण्ड र प्रतिपक्षी दलका नेता देउवाबीच भेटवार्ता
- मन्त्री चौधरी र फिनल्याण्डका राजदुतवीच शिष्टाचार भेट
- क्रोएसिया र पोर्चुगल पठाउने प्रलोभनमा ११ लाख ठगी गर्ने लामा र ठकुरी पक्राउ
- आजदेखि एसइई परीक्षा सञ्चालन हुँदै
- काठमाडौं उपत्यका सहित तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
- नवलपरासीको गोपीगञ्जबाट गगनको ‘संवाद यात्रा’ पुनः सुरु हुँदै[तालिका सहित]
- उपनिर्वाचन बैशाख १५ : रास्वपाले सार्वजनिक गर्यो ६ जना प्रारम्भिक उम्मेदवारको सूची
- जनप्रतिनिधिले गठबन्धन होइन जनताको आवश्यकता हेरेर काम गर्नुपर्छ : सांसद थापा
- राष्ट्रिय समझदारीमा शान्ति प्रक्रिया टुङ्गो लगाउन सरकार प्रयत्नशील: प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान