बिहिबार, चैत्र १५, २०८०

यस्तो छ २०७६ आश्विन महिना, कुन राशिको लागि कस्तो ?

काठमाडौ असोज १, विसं २०७६ साल आश्विन महिना कुन कुन राशिको लागि के कस्तो फलदायक रहनसक्ने छ भन्ने विषयमा ज्यो. दीपक सुवेदीले  मासिक राशिफल मार्फत यहाँहरुको मार्गदर्शन गर्नु भएको छ ।

प्रस्तुत मार्गदर्शन अनुसार यहाँहरूले आफ्नो कार्ययोजना तय गर्नसक्नु हुनेछ । त्यस्तै सावधानी रहनपर्ने ठाऊँमा आवश्यक सावधानी समेत अप्नाउँदै सम्भावित अनिष्टलाई हटाउन उपाय समेत प्रस्तुत गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।