शुक्रबार, चैत्र १६, २०८०

मनसुनी गतिविधिमा उतारचढाव , देशभरको मौसम पूर्ण बदली संगै वर्षाको समेत संभावना

काठमाडौ असोज १२,  जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आज पनि पूर्ण बदलीको अवस्था रहेनुको अलावा पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीबाट आएको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि सक्रिय भएका कारण यस्तो अवस्था सिर्जना भएको जनाउँदै आज केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत संभावना रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।