बिहिबार, बैशाख १३, २०८१

प्रम ओली शुक्रवार देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं असोज २, प्रधानमन्त्री केपी ओलीले संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा शुक्रबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीले प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसमा नै सम्बोधन गर्ने जानकारी दिदै यसअघि विहीबार संघीय संसदका दुवै सदनमा गर्ने भनिएको पनि सम्बोधनको कार्यक्रम शुक्रवारका लागि सारिएको जानकारी दिनु भएके छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।