शुक्रबार, बैशाख ७, २०८१

प्रम ओलीको प्लाज्माफेरेसिस उपचारपछिको स्वास्थ्यस्थिति बुझ्न नेताद्दय गौतम र पौडेल सिंगापुर जाँदै

काठमाडौ भाद्र १७ , सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचारारत प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि सत्तारुढदल नेकपा सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडेल मंगलवार अपरान्ह सिंगापुर जाँदैछन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार प्रमको मिर्गौलासम्बन्धी एन्टिबडीको मात्रा बढेको र शरीरमा बढेको एन्टिबडीलाई निराकरण गर्न प्लाज्माफेरेसिस उपचारका लागि गत भाद्र ५ गते उहाँ सिंगापुर जानु भएको हो ।

नेकपा सम्वद्ध स्रोतबाट प्राप्त जानकारी अनुसार आगामी २० गते प्रम ओली नेपाल पर्कर्ने तयारीमा रहेको र सचिवालय सदस्य गौतम र महासचिव पौडेल पनि त्यहि समय स्वदेश फर्कने कार्यक्रम रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031