आइतवार, जेष्ठ ८, २०७९

घटस्थापनाको दिन सार्वजनिक बिदा , प्रदेश न. ३ का जनता केन्द्रीय र प्रदेश सरकार प्रति आक्रोशित

काठमाडौं असोज १० , नेपाली मात्रको महान पर्व आइतवार बडादशैँको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय अनुरुप सार्वजनिक विदा दिइएको    सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्रालयले  जनाएको छ ।

यसैवीच असोज १२ गते आइतवार मनाइने प्रस्तुत पर्वको अवसरमा केन्द्रीय सरकार र ३ न प्रदेश सरकारल कुनै सम्बोधन नगरेको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेपछि ३ न प्रदेशका जनता केन्द्रीय सरकार र प्रदेश सरकार प्रति आक्रोशित भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031