-सनतकुमार थापा –
बच्चै देखि काजीसाब उपाधिले ओतप्रोत भएकोले हो की खै !
बिहान बिहानै घर दैलोमा चाकडी बजाउन पटक्कै जानेको छैन !!
आदरणीय ब्यक्तीत्वहरू यहाहरूले नमिठो नमान्नु होला!
बिवेकशिल एवं न्यायिक भै आफ्नो कर्तब्य पुरा गर्नु होला! !
नजान्नु र थाहा नपाउनु मानिसको भुल हैन कमजोरी चाहि होला !
यसैलाई मुल्यांकनको आधार बनाई कसै प्रति अन्याय नगर्नु होला! !
धर्तीको माटो समाई निष्पक्ष र निर्भिक भै कदम चाल्नु होला!
छातीमा हात राखि बिगतको मुल्यांकन गरी निर्णय गर्नु होला ! !
कुनै पनि अन्न र फसलको बिऊ नमास्नु जोगाएर राख्नु होला !
ईमान्दारको कदर गरी असल सुशासन कायम गर्नु होला! !
खुशामत र जि हजुर गर्ने गुण त रगतमै छैन स्पष्ट मात्र बोलिन्छ !
जिवनमा जे जसो आई पर्छ सन्तुष्टिका साथ सधै अगाडी बढिन्छ ! !
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- बढ्दो सडक दुर्घटनाप्रति काँग्रेसद्वारा चिन्ता प्रकट
- डब्लुएचओ सर्टिफाइड नभएका औषधि र खोप नेपाली बजारमा प्रयोग हुँदै
- छ किलोमा तिर्थाटन यात्रु सवार बस दुर्घटना हुँदा १४ को मृत्यु, १८ घाइते
- सहिद स्मारक ए डिभिजनमा मछिन्द्रद्दारा ब्रिगेड ब्वाईज पराजित
- बम बिस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३ को मृत्यु
- आजबाट सहिद स्मारक ए डिभिजन लिग शुरु
- महानगर प्रमुख शाक्यको प्रतिवद्धता-साइकलमैत्री सिटी, पैदल यात्रीको सुरक्षासंगै पार्किङ् व्यवस्थापन
- तातोपानीका प्रमुख भन्सार अधिकृत बस्नेत विरुद्ध मुद्दा दायर
- बौद्धनाथ क्षेत्रलाइ पनि सहयोगापेक्षी सडक मानवमुक्त बनाइने
- नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान