शुक्रबार, चैत्र १६, २०८०

१ दर्जन नयाँ औषधिको मोलिक्युल दर्ता गर्न विभागलाइ सिफारिस

औषधि सल्लाहकार समितिको ५०औ बैठक : 

काठमाडौं भाद्र ८ , औषधि सल्लाकार समितिको ५० औ बैठक गत भाद्र ३ गने सम्पन्न भएको छ ।  स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले नयाँ औषधिको दर्ता ,औषधिको स्तर निर्धारण , होमियोप्याथी औषधि पसलको दर्ता , औषधिको विशेष सिफारिस पशुपंक्षीका लागि प्रयोग गरिने औषधि र भेटेनरि औषधि पसल दर्ताको सवालमा विभिन्न ७ बुँदे नितिगत निर्णय गरेको छ ।

यस्तो छ औषधि ऐन, २०३५ अनुरुप गठित औषधि सल्लाहकार समितिको संरचना:

गत भाद्र ३ गते सम्पन्न समितिको बैठकको प्रस्तुत निर्णय आज औषधि व्यवस्था विभागले आफ्नो वेवपेजमार्फत सार्वजनिक गरेको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।