बिहिबार, चैत्र १५, २०८०

वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडौ साउन ३०, वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी रोगबाट पिडित साहित्यकार दीक्षित पछिल्लो समय निमोनियाको उपचार पछि निवासमा आराम गर्दै गरेको अवस्थामा गएराती बेहोस भएका कारण पुतलीसडकस्थित हिमाल अस्पतालमा उपचारर्थ लग्नेक्रममा चिकित्सकले मृत घोषणा गरेको हो ।

मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार लगायत सम्मानबाट सम्मानीत दीक्षितका ग्यास च्याम्बरको मृत्यु सहित ’ ४६ वटा कृति प्रकाशित रहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।