शुक्रबार, चैत्र १६, २०८०

वरिष्ठ नेता अरुण जेट्लीको निधन

काठमाडौ भाद्र ७ , भारतका सत्तारुढदल भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्लीको निधन भएको छ । ६७ वर्षीय जेट्लीको उपचारकाक्रममा नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा शनिबार दिउँसो निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

पूर्ववित्तमन्त्री समेत रहेका नेता जेटली दुई साताअघि अस्पताल भनाए भइ उपचार गराउँदै आएँनु भएको र स्वास्थ्यकै कारण प्रम मोदीको दोस्रो कार्यकालमा कुने जिम्म्ेवारीमा नबस्नु भएको बताईएको छ । वरिष्ठ नेता जेट्लीको सन् २०१८ मा मिर्गौला प्रत्यारोपण गरे यता उहाँ विरामी पर्दै आउँनु भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।