शुक्रबार, चैत्र १६, २०८०

युवा स्रष्टा उप्रेतिको पछिल्लो रचना कस्तो होला तिम्रो दिलको बजारमा

काठमाडौं भाद्र ५ , पछिल्लो समय नेपाली गितसंगितको दुनियाँमा नयाँ आयाम एवम् चम्किला नक्षत्रका रुपमा चम्केने प्रयासमा रहेका युवा स्रष्टा गणेश उप्रेतिको पछिल्लो रचना अन्र्तगत कस्तो होला तिम्रो दिलको आँगनीमा टेक्दा वोलको सुमधुर आयाम बजारमा आएको छ ।

प्रस्तुत रचनालाइ सुकोमल आवाजकी धनी गायिका मेलिना राइको आवाज र चर्चित संगीतसंष्टा टिका भण्डारीको संगितलाइ एरेन्जर हरिशरण सायमीले परिष्कृत प्रारुपमा कर्णप्रिय बनाउँनु बनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।