मङ्लबार, बैशाख ४, २०८१

यस कारण रोकियो रेडक्रसको केन्द्रीय साधारणसभा

काठमाडौ साउन २९, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशनदिएसंगै नेपाल रेडक्रसको साधारण सभा रोकिएको हो ।

पछिल्लो समय चरम आर्थिक अनियमिता प्रमसख केन्द्रको रुपमा चर्चा विवादको दोसाँधमा रहेको नेपाल रेडक्रसको आर्थिक अनियमितताको सवालमा दायर मुद्धा अदालतमा विचाराधिन रहेको र मुद्दा नटुङ्गिँदासम्म साधारणसभा गर्नुको औचित्य आफैमा कानुनसम्मत नभएका कारण जिप्रकाले साधारण सधा स्थगनको लागि निर्देशन दिएको हो ।

यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत आर्थिक अनियमितताकै कारण स्थगन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु