बुधबार, बैशाख १२, २०८१

यस्तो छ मप बैठकको ३५ बुँदे निर्णय

काठमाडौ भाद्र ५ ,  भाद्र १, २ र ४ गते बसेका मन्त्रिपरिषद् बैठकले   विभिन्न ३५ बुँदे निर्णय गरेका छन । बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकार प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानन्यायाधीश, न्यायाधीश, महान्यायाधिवक्ता, न्यायपरिषद सदस्य, विभिन्न तहका न्यायाधीश र सूचना आयोगका पदाधिकारी संघीय ससंदका माहासचिव ,सचिव लगायतको नयाँ तलवमान स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।

त्यस्तै विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका लागि कार्यकारप् प्रमसख नियसक्तिको सिफारिस गर्न गृह सचिव प्रेमकुमार राइको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिनु भएको छ

साथै उहाँले प्रधानमन्त्री स्वेश वा विदेशमा रहेको अवस्थामा समेत भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गर्नुको अलावा बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।