बिहिबार, चैत्र १५, २०८०

महासंघ महिला समितिले अन्तरक्रिया सहित तीजको शुभकामना आदान प्रदान गर्ने

 काठमाडौं भाद्र ११,  नेपाल पत्रकार महासंघ महिला समितिले महिलाहरुको महान पर्व तीजको अवरमा विहिवार ‘महिला नेतृत्व र सञ्चार’ विषयक अन्तरक्रिया एवम् तीजको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय थममाया थापाको प्रमुख आतिथ्यतामा सञ्चारग्रामस्थित महासंघको मुख्यालयमा मध्यान्न ज्ञद्द बजे प्रस्तुत कार्यक्रमको आयोजना हुने महासंघका   सचिव तथा महिला समितिकी  संयोजक  लक्ष्मी पुनद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।