शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री ओली विहिवार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने

काठमाडौ भाद्र ३ ,  गत साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको सुझावअनुसार बिहीबार स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीय संसदमा प्रतिनिधीत्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा प्रम ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान तयारीमा रहेको जानकारी दिनुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु