बिहिबार, बैशाख ६, २०८१

प्रदेशसभामा सुविधा सम्पन्न मिडिया सेन्टर स्थापना हुँदै

काठमाडौं साउन २३ , प्रदेश नं ३ को प्रदेशसभा सचिवालयमा समाचार संकलना लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । मिडिया सेन्टरको अभावमा पत्रकारले का प्रदेशसभा बैठकको समाचार संकलनमा अनेकन समस्या झेल्दै आएको अवस्थालाइ दृष्टिगत गर्दै समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

मिडिया सेन्टर स्थापनाका लागि संसद् सचिवालयले चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गर्रिको यसबाट सुविधासम्पन्न मिडिया सेन्टर स्थापना गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।हिले मिडिया सेन्टर नहुँदा पत्रकारले प्रदेशसभाको रिपोर्टिङ त्यती प्रभावकारी रुपमा गर्न नसेकेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।