शुक्रबार, बैशाख ७, २०८१

नेकपा सचिवालय बैठक स्थगन

काठमाडौं भाद्र ३ ,  सत्तारुढदल नेकपाको आजको लागि बोलाईएको सचिवालय बैठक गृहकार्य नपुगे भन्दै बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको छ ।

यसअघि आज अपराह्न ३ बजे पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूचीउपर नितिगतनिर्णयका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु