शनिबार, बैशाख ८, २०८१

त्रिशूली नदीमा यात्रुवाहक बस दुर्घटना, ३ को मृत्यु, १२ यात्रुको उद्धार

काठमाडौं साउन २४,   सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ ।

त्यस्तै बसमा कति यात्रु थिए भन्ने थाहा नभएको जनाउँदै बस दुर्घटनामा परि घाइते मध्ये नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले १२ जनाको उद्धार गरिएको स्थानीय प्रहरीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । साथै । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।