शुक्रबार, बैशाख ७, २०८१

ठगी आरोपमा हिरासतमा रहेका अभियुक्तलाइ थुनाबाट छुटाइदिन्छु भन्दै ठगी गर्ने लाभ पक्राउ

काठमाडौ साउन १८, ठगी गरेको आरोपमा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई थुनामुक्त गराइ दिन्छु भन्दै ठगी गर्ने अर्का एक ठग महोत्तरीका प्रवीणकुमार लाभलाइ प्रहरीले पक्राउ गरेका छन ।

महानगरीय प्रहरी परिसरका अनुसार पक्राय परेका लाभले हिरासतमा रहेका ठगत्रयलाइ छुटाउँन प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु रु पाँच लाख माग गर्दै जनकपुर उप–महानगरपालिका वडा नं–२ मोहम्मद आर्फिन अलिनसँग बैना रकम रु एकलाख समेत लिइ फरार भएको जाहेरी प्रहरीमा आएलगत्तै छानविनको क्रममा प्रहरीले लाभलाइ काठमाडौँको कलङ्कीबाट शुक्रवार पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु