शुक्रबार, बैशाख ७, २०८१

चार दर्जन भन्दा बढि प्रहरी उपरीक्षकको सरुवा को काँहा ?

काठमाडौ भाद्र १३,  नेपाल प्रहरीको मुख्यालयले चार दर्जन भन्दा बढि प्रहरी उपरीक्षक अर्थात एसपी को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आजको निर्णयअनुसार विभिन्न जिल्लाका प्रहरी उपरीक्षकको सरुवा गरिएको बुझिएको छ ।

 यस्तो छ प्रहरी मुख्यालय , जिल्ला, प्रदेश ट्राफिक प्रहरी कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबार, लागुऔषध नियन्त्रण ब्यूरो, दङ्गा नियन्त्रण, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत विभिन्न कार्यालयका कार्यरत प्रहरी उपरीक्षकको सरुवा भएको सूची

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु