बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा रौनियारसहित २ जना विरुद्ध मुद्दा दायर
काठमाडौ साउन २० , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा डा राजकुमार रौनियारसहित २ जना विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँदा घुस लिएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा आयोगका अनुसार प्रा डा रौनियारले पटक–पटक गरी रु १ करोड २८ लाख घुस लिएको उल्लेख गरिएको छ ।
यसैवीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौडाका अधिकृतलाई पक्राउ गरेको छ । आयोगले अधिकृत चन्दनकुमार अमात्यलाई उद्योग दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसंग ५० हजार रुपैयाँ घुस रकम लिदै गरेको अवस्थामा शुक्रवार पक्राउ गरेको अयोगले जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- थप ८सय ६८ जनामा कोभिड सङ्क्रमण , ३ को मृत्यु
- जुत्ता कारखानाको आगलागी नियन्त्रणमा , करोडौँको क्षति भएको प्रारम्भिक अनुमान
- नर्भिक सार्वजनिक जग्गा प्रकरण :काठमाडौ महानगरको नाममा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
- बाढी र पहिरो प्रताडितको उद्धारलाई प्राथमिकता दिन कांग्रेसका प्रवक्ता महतको आग्रह
- ७४ लाख रुपैयाँ र २६ लाखको चेक सहित हुण्डीको कारोबारमा संलग्न ३ जना पक्राउ
- एक हजारभन्दा बढीमा कोभिड संक्रमण, २ को मृत्यु
- प्रमुख प्रतिपक्षी दल एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता
- संसद बैठक: निर्वाचनमा महिलाको सहभागिता सुुनिश्चिताका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत
- कांग्रेसले स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
- मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान