शुक्रबार, मंसिर २०, २०७६
BigTop ताजा

पत्रकार महासङ्घद्वारा दीक्षितको निधनप्रति दुःख व्यक्त

काठमाडौं साउन ३०, नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज भएको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्दै दुःख व्यक्त गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टद्दारा आज जारी शोक विज्ञप्तिमा वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै उहाँको दुःखद निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेको हो ।

त्यस्तै जारी विज्ञप्तिमा दीक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएको उल्लेख गर्दै उहाँको निधनले नेपाली सञ्चार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको र नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्य सेवी गुमाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू