बिहिबार, बैशाख १३, २०८१

उपप्रमुख खड्गीको स्वास्थ्य खतरामुक्त :नर्भिक अस्पताल

काठमाडौ असार २० , कामपाको बजेट तयारी बैठकमा सहभागी हुँदै गर्दा छातिमा अचानक समस्या राजधानीस्थित नर्मिक अस्पताल भर्ना हुनुभएकी देखिएपछि काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उपप्रमुख खड्गीलाई हृदयघातको आशङ्का गरिए पनि उहाँको एनजिओग्राफी गर्दा त्यस्तो लक्ष्यण नभेटिएको जनाउँदै उपप्रमुख खड्गीको अवस्था सामान्य र खतरामुक्त रहको जनाउँदै सिसियुमा उहाको उपचार हुँदै गरेको र संभवत उहाँ आइतबारसम्ममा घर फकिने अस्पताले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।