बिहिबार, बैशाख १३, २०८१

सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित, स्कुल विभागको नेतृत्व विवाद यथावत

काठमाडौं साउन १२, स्कुल विभागको नेतृत्वको छिनोफानो गर्ने लक्ष्य सहित आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।
पार्टी अन्तएत स्कुल विभागको नेतृत्वका लागि ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले पाउँनुपर्ने माग गर्दै हानाथाप गर्दै आइरहेका कारण पार्टी नेतृत्वले दिशा निर्देश गर्न नसक्दा बैठक स्थगन गरिएको सम्वद्ध स्रोतले जनाएको छ । यद्यपी सोमवार फेरि बैठक वोलाईएको छ ।

पार्टीअध्यक्षद्वय केपी ओली र प्रचण्डबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आए पनि सहमति जुट्न नसकेको र सोमवार बैठक पूर्व शिर्ष नेतृत्ववीच गम्भीर छलफल सहित स्कुल विभागको विादलाइ सल्टयाउँने प्रयास गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।