शुक्रबार, बैशाख ७, २०८१

विपद् व्यवस्थापनसंगै राहत एवं पुनःस्थापना लाइ थप प्रभावकारी बनाउँन आवश्यक : काँग्रेस

काठमाडौ साउन १,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले केही दिनयता देखिको अविरल एवम भारी वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबानका कारण भएको जनधनको क्षतिग्रस्तस्थलको प्रतिवेदनका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले प्रभावकारी ढङ्गले राहत एवं पुनःस्थापना गर्नु आवश्यक देखिएको काँग्रेस संसदीय दलको कार्यालयद्धारा जारी उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रूपमा फैलन सक्ने सम्भावनालाइ समेत दृष्टिगत गर्दै सोको नियन्त्रणका लागि समेत सरकारसँग आग्रह गर्दै बाढी, पहिरो र डुबान क्षेत्रमा थप मानवीय क्षति हुन नदिन सरकार र सम्बन्धित निकायलाई सशक्त एवं गतिशील बनाउँन सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु