शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा बस र माइक्रोबस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं असार १७, राजधानीको सिनामङ्गलमा आज विहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते १७ यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते हुनेमा १३ पुरुष र चार महिला रहेको र घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिनुको अलावा घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाउँदै दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको
जनाएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।