शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ ९ र १० औं तहका आयुर्वेद विज्ञ कर्मचारीको समायोजन सूची

काठमाडौं साउन ६ , नेपाल सरकारले कर्मचारी समायोजन प्रक्रिया अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७६/ ३/ २२को सचिवस्तरीय निर्णयबाट ९ र १० तहका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ र कन्सल्टेन्ट आयुर्वेद विज्ञ कर्मचारीहरुको समायोजन सम्बन्धी सूची गत २ गते सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीमा मन्त्रालयले ७ जना अधिकृत १०औं तहका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ सवैलाइ संघमा त्यस्तै अधिकृत ९ औं तहका कन्सल्टेन्ट आयुर्वेद विज्ञ ५ जना मध्ये ३ जनालाइ संघमा र एकजनालाइ जगेडा पुलमा र १ जनालाइ प्रदेश न ३ र अर्को १ जना गण्डकी प्रदेशमा समायोजन गरेको छ ।

प्रस्तुत समायोजन प्रक्रियालाइ लिएर अहिले बजारमा अनेकन टिका टिप्पणीको क्रम शुरु भएको छ मुलुक संघीय संरनामा गइसक्दा पनि १० तहका वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ एक जना पनि प्रदेश स्तरमा समायोजन नहुँनु सवैजनालाइ संघमानै राखिनुले समायोजनका क्रममा आर्थिक मोलमोलाइ भएको समाचर स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु