शनिबार, बैशाख ८, २०८१

भोजपुरमा प्रहरी र विप्लव समूहबीच दोहरो भिडन्त, प्रहरीसहित दुईको मृत्यु

काठमाडौ असार २५, भोजपुर सदरमुकाममा बुधबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहरो गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

दोहरो गोली हानाहान सहित भएको दोहरो भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको  जिप्रका भोजपुरलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।