शनिबार, बैशाख ८, २०८१

बबरमहलमा ट्याक्सीको ठक्करबाट स्कुटरमा सवार थापाको मृत्यु , ट्याक्सीचालक फरार

काठमाडौं असार २१ , काठमाडौ महानगरपालिका वाठा न ११ स्थित बबरमहल सडकमा बा२ज ११८८ नम्बरको ट्याक्सीले बा८३प ४०३५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १९ वर्षीय दीपक थापाको घटनास्थलमानै मृत्यु भएको छ ।

त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार स्कुटरचालक रोहितसिंह ठकुरीको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको जानकारी दिदै दुर्घटनापछि फरार ट्याक्सीचालकको खोजी भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।