शुक्रबार, बैशाख १४, २०८१

नेविप्रा लगनखेल वितरण केन्द्रका फोरमेन विष्ट रु ५ हजार सहित पक्राउ

काठमाडौ असार २६,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु ५ हजार घुससहित आज पक्राउ गरेको छ ।

आयोगका अनुसार विष्टले सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको जनाउँदै आयोग टोलीले लगनखेलस्थित युएण्डबी फाष्टफुडबाट निजलाइ पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।