शनिबार, बैशाख ८, २०८१

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने श्रेष्ठ,दर्जी र मोक्तान पक्राउ

काठमाडौं असार १९  ,नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र बनाउने तीन जनालाई बुधबार पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी तथा सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ र रामेछापका मुनालकुमार मोक्तानलाई सवारी चालक अनुमतिपत्र बनाउन प्रयोग गरिएका विभिन्न सामग्रीसहित  बुधबार पक्राउ गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।