शुक्रबार, बैशाख ७, २०८१

दोर्दी खोलामा आएको भीषण बाढीले बगाउँदा ५ को मृत्यु, ११ जना बेपत्ता

काठमाडौं साउन ९, दोर्दी खोलामा आएको भीषण बाढीले बगाउँदा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा कार्यरत ५ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु भएकोमध्ये ४ जनाको शव फेला परेको जनाएको छ ।  त्यस्तै बाढीले बगाउँदा घाइते भएका ९ जनालाइ उपचारका लागि बेंसीसहर ल्याइएको छ।

रात्रीको समय त्यसमाथि निरन्तर पानी पनि परिरहेका कारण अब थप खोजी तथा उद्दारको काम बिहीबार विहान मात्र हुने बताउँदै प्रहरीले
बाढीका कारण मृत्यु हुँने , बेपत्ता हुने र घाइते हुने सबै सोही आयोजनाका कामदार भएको प्रहरीको भनाइ रहेको छ । फोटो : गुगल

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु