मङ्लबार, बैशाख ११, २०८१

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं साउन ९, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । देशभर बाढी, पहिरो र डुबानको विपत्तिका कारण स्थगित बैठक आज पुनः बस्न लागेको हो ।

गत असार २२ गते सुरु भएको केन्द्रिय समिति बैठकमा प्रस्तुतत १४ वटा एजेन्डा मध्ये नियमावलीको एजेन्दामा शुरु भएको विवादमा सहमति खोज्ने प्रयास हुने बताईएको छ ।

स्मरण रहोस नियमावली नबनेसम्म कांग्रेसको नयाँ विधान कार्यान्वयनमा समस्या सिर्जना हुँदै आएको छ । त्यसअर्थमा प्रस्तुत  विषयलाइ सम्बोधन गर्न र सहमति बनाउँन बुधवार पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।