सोमवार, जेष्ठ १९, २०७७
ताजा मिशन मिडिया

वरिष्ठ सहायक कार्कीलाइ पितृशोक

काठमाडौं असार २९,  नेपाल पत्रकार महासंघमा विगत १९ वर्षदेखि कार्यरत वरिष्ठ सहायक भुवन कार्कीका पुजनीय पिता श्री स्कन्दकुमार कार्कीको निधन भएको छ । ७२ वर्षीय कार्कीको हृदयघातका कारण राजधानीस्थित काठमाडौं मेडिकल कजेल अस्पतालमा शनिवार निधन भएको हो ।

वरिष्ठ सहायक कार्कीका पुजनीय पिताको दुःखद् निधनको यस दुखद घडीमा स्वर्गीय कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले उहाँको आत्माको चिरशान्तिको कामना सहित भुवन कार्की लगायत शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यसैवीच वरिष्ठ सहायक कार्कीका पुजनीय पिताको दुःखद् निधनको यस दुखद घडीमा स्वर्गीय कार्कीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भुवन कार्की लगायत शोकाकूल परिवारजनमा www.kantipurhotline.com को तर्फबाट समेत गहिरो समवेदना व्यक्त गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु