आइतवार, जेष्ठ ८, २०७९

लो.से.आ.को विज्ञापनको खारेज गर्न माग गर्दै राजधानीमा मसाल जुलुस, विहिवार बन्दको आव्हान

काठमाडौं साउन १, संघीय गणतन्त्र नेपालको संविधानको मर्म विपरित समानुपातिक समावेशी सिद्धान्तको भावना र आरक्षणको मर्मविपरीत लोकसेवा आयोगले निकालेको विज्ञापनको खारेजीको माग गर्दै आन्दोलित आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले आज राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ ।

महासंघले आफ्नो पूर्व निर्धारित घोषित आन्दोलनकाा कार्यक्रम अन्र्तगत विहिवार आव्हान गरेको नेपाल बन्दको पूर्व तयारी कार्यक्रम अनुरुप आज राजधानी र मोफसलमा समेत मसाल जुलुस प्रदर्शन गरेको हो ।

आज राजधानीको विभिन्न स्थानबाट निकालिएको मशाल जुलुसमा प्रहरी हस्तेक्षप सहित केहि प्रदर्शनकारीलाइ पक्राउ समेत गरेको छ ।
लोकसेवा आयोगले गत जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि सार्वजनिक गरेको ९ हजार भन्दाबढी कर्मचारीको विज्ञापनअसंवैधानिक विज्ञापन’ भएको भन्दै उक्त विज्ञापन रोक्नका लागि सर्वोच्च अदालतमा रिट दायर गरिए पनि सर्वोच्चले विज्ञापन रोक्न नहुने निर्णय गरेसंगै सम्वद्ध समुह आन्दोलित भएको हो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु