शुक्रबार, भदौ ६, २०७६
¤ ताजा

राजधानीमा आइ.ए.क्यू .केन्द्रीत चेतनामुलक प्रशिक्षण

काठमाडौं साउन ८ , अष्ट ज अनुसन्धान विकास केन्द्र नामक संस्थाले राजधानीमा पर्यावरण सुरक्षाको क्षेत्रमा पछिल्लो पटक एक नौलो विषयको प्रारुपमा स्वीकार गरिएको भित्री हावाको गुणस्तर, अर्थात आ इए क्यू केन्द्रीत चेतना मुलक प्रशिक्षणको आयोजना गरेका छन ।

कलंकीस्थित नेपालय कलेजमा BSC  अध्यन गर्दै गरेका ४२ जना विधार्थीको सहभागिता रहेको उक्त कार्यक्रममा डा शान्तिकला सुवेदी प्रस्तावित कार्यक्रमको विषयमा जानकारी दिनु भएको थियो ।

  संस्थागत रुपमा कार्यक्रम संयोजक विष्णु दयाल सिंहले जानकारी प्रवाह गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन किशोर भटटराइले गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031