भक्तपुर साउन ४ \ रामचन्द्र प्रजापति , नेपाल पत्रकार महासंघ अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल विधेयकको विरुद्धमा आन्दोलन निरन्तर जारी रहेको बताउँदै सरकारले विधेयकको सवालमा गरेको प्रतिवद्धाको विश्वासमा आन्दोलन स्थगन मात्र गरेको हो , यदि विधेयक पत्रकारहरुको हकहित विपरित भए फेरि आन्दोलन गर्ने बताउनु भएको छ । महासंघ भक्तपुरको आयोजनामा धुलिखेलमा सम्पन्न संघीयता प्रवलीकरण दिगो विकास र संचार बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले यस्तो अभिव्यक्ति दिनु भएको हो ।
त्यस्तै उहाँले सरकार र जनतावीचको सम्बन्ध जोड्ने माध्यम नै संचार रहेकोले सघीयताको प्रवलीकरण दिगो विकासमा संचारको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल,चागुनारायण नपाका मेयर सोम मिश्र सुर्यविनायक नपाका उपमेयर जुना वस्नेत ,वसन्तराज गौतम ,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी उपाध्यक्ष कविता थापा सचिव कृष्ण नेपाल लगायतले सघीयताको प्रवलीकरण दिगो विकास र संचार विषयमा सरकार र संचार माध्यमले आफ्नो महत्वपूर्ण भुमिका रहेको बताउनु भयो।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- महानगर ११ मा काँग्रेसका उम्मेदवार तण्डुकार र २५ मा डंगोल निर्वाचित
- महानगर मतगणनाको अद्यावधिक विवरण : स्वतन्त्र उम्मेदवार वालेनको नाघ्यो ४० हजार मत
- काठमाडौं महानगर २४ मा काँग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७०१ पालिकाको नतिजा सार्वजनिक , काँग्रेस पहिलो स्थानमा
- महानगर वडा न ७ मा काँग्रेस उम्मेदवार होडा नेतृत्वको प्यानल निर्वाचित
- पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान