मङ्लबार, जेष्ठ १०, २०७९

भोजपुरमा प्रहरी र विप्लव समूहबीच दोहरो भिडन्त, प्रहरीसहित दुईको मृत्यु

काठमाडौ असार २५, भोजपुर सदरमुकाममा बुधबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहरो गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

दोहरो गोली हानाहान सहित भएको दोहरो भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको  जिप्रका भोजपुरलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु