काठमाडौं साउन ६ , लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ का लागि नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीले लायन्स वर्ष २०१९/०२० का लागि गर्भनरको पदभार आज एक कार्यक्रमकावीच ग्रहण गर्नु भएको छ । नव निर्वाचित पदाधिकारीलाइ आज २०१८/०१९ का गर्भनर आईपीडिजी लायन सुदर्शनधर प्रधानाङ्गले पद हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै पदभार ग्रहण गर्दै गर्भनर लायन शोभा जोशीले देशका विभिन्न क्षेत्रमा गत महिनाको अन्तमा अविरल वर्षासंगै आएको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत वितरणको कार्य शुरु गर्ने बताउँनु भएको छ ।
त्यस्तै राहत वितरणको लागि लायन्स क्लब अन्र्तराष्ट्रियबाट १० हजार डलर प्राप्त भएको जानकारी दिदै डिस्ट्रिक्ट हन्र्तगतका लायन्स क्लबका सदस्यहरुबाट आपतकालीन कार्य प्रयोजनार्थ संकलित रकम यस किसिमको कार्यमा प्रयोग गरिने बताईएको छ । नेपालमा डिस्ट्रिक्ट ३२५ ए २ मा १८५ भन्दा पनि बढी क्लब र पाँचहजार भन्दा पनि बढी लायन्स सदस्य आवद्ध रहेको छन्
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- बढ्दो सडक दुर्घटनाप्रति काँग्रेसद्वारा चिन्ता प्रकट
- डब्लुएचओ सर्टिफाइड नभएका औषधि र खोप नेपाली बजारमा प्रयोग हुँदै
- छ किलोमा तिर्थाटन यात्रु सवार बस दुर्घटना हुँदा १४ को मृत्यु, १८ घाइते
- सहिद स्मारक ए डिभिजनमा मछिन्द्रद्दारा ब्रिगेड ब्वाईज पराजित
- बम बिस्फोटमा प्रहरी निरीक्षक दाहाल सहित ३ को मृत्यु
- आजबाट सहिद स्मारक ए डिभिजन लिग शुरु
- महानगर प्रमुख शाक्यको प्रतिवद्धता-साइकलमैत्री सिटी, पैदल यात्रीको सुरक्षासंगै पार्किङ् व्यवस्थापन
- तातोपानीका प्रमुख भन्सार अधिकृत बस्नेत विरुद्ध मुद्दा दायर
- बौद्धनाथ क्षेत्रलाइ पनि सहयोगापेक्षी सडक मानवमुक्त बनाइने
- नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक सहितको नक्शा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान