शुक्रबार, भदौ ६, २०७६
ताजा मिशन मिडिया

पत्रकार शिल्पकारलाई पितृशोक

काठमाडौं साउन ८ , न्यूज अफ साप्ताहिकका प्रधानसम्पादक जितेन्द्रराज शिल्पकारलाई पितृशोक परेको छ । मिडिया सम्बन्धी कार्य गर्ने संस्था नेपाल फाइभ प्रा. लि. का प्रमुख समेत रहेका शिल्पकारका पिता सानुराज शिल्पकारको मंगलवार बिहान ७४ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखी नसा सम्बन्धी रोगले पिडित सानुराजको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मंगलवार बिहान ४ बजे निधन भएको हो । उहाँको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । सञ्चारकर्मी जितेन्द्रराज सानुराजका जेष्ठ सुपुत्र हुनुहुन्छ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031