मङ्लबार, मंसिर ३, २०७६
BigTop ताजा

काँग्रेस दिनमा बिपी र रातमा विप्लव भएको सरकारका प्रवक्ता बाँस्कोटाको आरोप

काठमाडौं असार २६ , सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्मा गर्दै आएको अवरोध प्रति टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काँग्रेसलाइ हिंसाबारे आफ्नो दृष्टिकोण प्रष्ट बनाउँन आग्रह गरेका छन ।

असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले यस्तो अभिव्यक्ति दिएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटले हिंसाले घेराबन्दी गरे कोही पनि बाँकी नरहने बताउँदै प्रतिपक्षी दलबाट सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्नु र तुक नभएको   माग भएको बताए ।

साथै वर्तमान सरकारले मृत्युको व्यापार हैन जीवनको निरन्तरता खोज्दै गरेको बताउादै प्रतिपक्षी दलको शान्ति र लोकतन्त्रमाथि दृष्टिदोष रहेको बताउँदै काँग्रेस दिनमा बिपी र रातमा विप्लव’ हो भएको जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031