शनिबार, कार्तिक ३०, २०७६
BigTop ताजा

उपकुलपतिद्दय घूस रकम आठ लाखसहित रङ्गेहात पक्राउ

काठमाडौ असार २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियारलाइ रु आठ लाख घूस लिएको आरोपमा पक्राउ गरेको छ ।
आयोगका अनुसार प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनबापत सेवाग्राहीसँग घूस लिदै गरेको अवस्थामा उपकुलपतिद्दयलाइ उपकुलपति निवासबाट रङ्गेहात पक्राउ गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

July 2019
S M T W T F S
« Jun   Aug »
 123456
78910111213
14151617181920
21222324252627
28293031