शुक्रबार, बैशाख ७, २०८१

सरकार विरुद्ध खवरदारी गर्दै राजधानीमा वृहत मोटरसाइकल यार्ली

काठमाडौं असार १५,  सरकार विरुद्ध गुठी विधेयक लगायत सडक विस्तार मुद्धा केन्द्रीत हुँदै आन्दोलनमा होमिएका सघर्ष समितिको तर्फबाट शनिवार राजधानीमा सरकारको तर्फबाट हुने र भविष्यमा हुन सक्ने कुनैपनि नियोजित षडयन्त्र विरुद्ध खवरदारी गर्दै राजधानीमा सरकार बिरुद्ध खबरदारी मोटरसाइकल यार्लीको आयोजना गरिएको छ ।

यार्लीको समापन कार्यक्रममा वोल्दै सरोकावालाहरुले फिर्ता लिएको गुठी विधेयक सम्वदपक्ष संग परामर्श गर्दै ल्याउँने बताएसंगै भोलीका दिनमा सरकारले गर्न सक्ने यावत नियोजित षडयन्त्र विरुद्ध केन्द्रीत हुँदै खवरदारी अन्र्तगत आयोजना गरेको जनाउ दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31