शुक्रबार, बैशाख ७, २०८१

प्रजातान्त्रिक आवरणमा सरकारको अप्रजातान्त्रिक चरित्रको पर्दाफास गर्न सफल- नेता खाँण

काँग्रेसको जागरण:

काठमाडौं जेठ २६, संघीय ससंदका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत बैशाख २५ वाट शुरु गरेको देशब्यापी जागरण अभियान पहिलो चरण शनिवारबाट समापन भएको छ । जागरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर एक महिने जागरण अभियान सञ्चालन गरेको थियो ।

यसैक्रममा काठमाडौंमा जागरण अभियानका केन्द्रीय प्रतिनिधी रहनु भएका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अभियानको समापन सत्रलाइ सम्बोधन गर्दै सम्पन्न अभियानमार्फत मुलुकमा  कम्न्युष्ट सरकारले गरेका यावत गलत कामको भण्डाफोर गर्दै जनतामा जानकारी गराईएको बताउँदै जनताले प्रजातान्त्रिक आवरण्मा  वर्तमान सरकारले देखाउँदै आएको अप्रजातान्त्रिक चरित्रलाइ प्रत्यक्ष अनुभुत गरेको दावी गर्नु भएको छ । त्यस्तै उहाँले प्रस्तुत जागरण अभियानमार्फत कांग्रेस संगठनमा समेत नयाँ उर्जा प्राप्त भएको बताउँनु भएको छ ।

अवकांग्रेस दोस्रो चरणको कार्यक्रमअन्तर्गत ७ सय ५३ वटा स्थानीय तहमा जागरण अभियान सञ्चालन गर्ने र यसवीचमा स्थानीय तहका हरेक तह र तप्काम सरकार विरोधी त्रियाकलाप सञ्चालन गर्ने काँग्रेसको तयारी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31