शुक्रबार, बैशाख ७, २०८१

ठमेल पर्यटन विकास परिषद्को नेतृत्वमा राणा नेतृत्व प्यानलको वर्चश्र्व

काठमाडौं जेठ २६,  ठमेल पर्यटन विकास परिषद्को शनिवार भएको २४औँ वार्षिक अधिवेशनबाट परिषदमा नेतृत्वको   प्रकाश नरसिंह राणा नेतृत्व प्यानलको वर्चश्र्व कायम भएको छ ।

परिषदको नेतृत्वको लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका राणाले ३सय३३ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्प्रर्धी समिर गुरुङ्गले ३६ मत र अर्का उम्मेदवार अर्जुन प्रधानले २१३ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।

१५ सदस्यीय कार्य समितिको लागि भएको प्रस्तुत निर्वाचनमा निर्वाचन समितिका अनुसार सचिव बद्री प्रसाद तिम्लिसिना ,कोषाध्यक्ष पूण्यराम लगेजु र सदस्य नरेन्द्र श्रेष्ठ वाहेक बाँकी सवै पदमा राणा नेतृत्वको प्यानलनका उम्मेदावार निर्वाचित भएको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31