बिहिबार, बैशाख १३, २०८१

गुठी विधेयक खारेजीका लागि हस्ताक्षर ,शनिवार व्ल्याक आउट

काठमाडौं असार ६ राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिद्दारा आज राजधानीमा गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता होइन खारेजीको माग गर्दै हस्ताक्षरण संकलन अभियानको आयोजना गरेको छ ।  त्यस्तै शनिवार समितिले व्ल्याक आउट कार्यक्रमको समेत आयोजना गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।