शुक्रबार, चैत्र १६, २०८०

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आव्हान

काठमाडौं असार ६ , आगमी असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरिएको छ ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली काङ्ग्रेसको नियमावली, २०७६ मा छलफल, राष्ट्रिय जागरण अभियान पहिलो चरणको कार्यक्रमको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान तथा देशको पछिल्लो  समसामयिक राजनीतिक स्थितीको सवालमा हुने गहन छलफलमा  केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।