शुक्रबार, बैशाख ७, २०८१

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

भक्तपुर असार ११,  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत १० गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

पनिकाले कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षार्थीको परीक्षाको परिणाम प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र बुधवार बस्नै र्वो बैठक संगै परिक्षफल प्रकाशन गर्ने तयारी भएको जनाएको छ ।

यद्यपी यसवीचमा त्यस्तो कुनै समस्या आए वा तुटी नआएको अवस्थामा विहिवार प्रकाशन हुँने बताईएको छ । साथै प्रकाशित प्ररीक्षा परिणाम जान्नका लागि मंगववार पनिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31