बिहिबार, बैशाख ६, २०८१

एसइईको नतिजा आज सार्वजनिक हुँदै, यसरी जान्न सकिन्छ परिणाम

काठमाडौं असार १२,  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिकको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेसंगै नतिजा सार्वजनिक हुने पनिकाले जनाएको छ ।

त्यसो त बुधवारनै सार्वजनिक हुने बताईएपनि केहि समस्या सिर्जना भएका कारण आज सार्वजनिक गर्न लागेको हो । एसइईको परीक्षामा सहभागीले नतिजा जान्नका लागि निम्नानुसारको विधि प्रयोग गर्दै परिणाम थाहा पाउँन सकिने पनिकाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31